चन्द्रनारायण मेमोरियल ट्ष्ट सभापतिद्धारा स्वास्थ्य सामाग्री वितरण

  • साउन १९, २०७८ | ७६२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाको चन्द्र नारायण यादब मेमोरियल ट्ष्ट सभापति ड. सुभाष चन्द्र यादबद्धारा कोरोना भाइरस संक्रमणको तेस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न उदेश्यका साथ स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सिरहा नगरपालिकाको  १२  वटा वडाका हेल्थ पोष्ट र २ वटा अस्पताललाई उक्त स्वास्थ्य सामाग्री वितरण गरको छ । वितरण गरिएको स्वास्थ्य सामाग्री गरिव दुखी र अशक्तका लागि सहयोग गर्नु हुन हस्तानतरणकर्ता ट्ष्टका सभापति  यादबले बताउनु भयो ।

अस्पतालका लागि कोरोना जोखिम विरुद्ध पि.पि.ई. ५०  पिस, एन ९० माक्स २०० पिस, सजिकल माक्स १००० पिस, पल्जर अक्सीमिटर ४ पिस, थर्मल गन २ पिस, पेस साईलड १०० पिस, गोगुलेस १०० पिस र अन्य सामाग्री ४० पिस उपलब्ध गराएको छ । त्यस्तै हेल्थ पोष्टहरुलाई पि.पि.ई. ५ पिस, एन ९० माक्स १५ पिस, सर्जिकल माक्स २००, पल्जर अक्सििमटर १ पिस, थर्मस गन १, फेस सलाईड १० पिस,गोगुलेस १० पिस, ह्यण्ड वास २ लि. उपलब्ध गराएको छ ।

उक्त सामाग्री बोधिसत्व विहार बुढानिकण्ठले सहयोग गरेको थियो । वितरण कार्याक्रममा सिरहा नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादब, उधोग बाणिज्य संघ सिरहाका प्रमोद पौदार र विभिन्न वडाका वडाअध्यक्षहरुका सहभागितामा हस्तान्तरण गरिएको छ । 

224908696_1410088319384860_1225455408335479585_n

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब