सनहैठामा दश सैयाको अस्पताल शिल्यानाश

  • साउन २९, २०७८ | ८१८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका-१९ सनहैठामा १० सैयाको अस्पताल मेयर असेश्वर प्रसाद यादबद्धारा शिल्यानाश गरिएको छ ।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा गाउँ-गाउमा पहुँच पुगाउने उदेश्यका साथ उक्त अस्पताल निर्माण कार्य सुरु गरिएको छ ।  अस्पताल रु. ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाको लागतमा निर्माण हुनेछ । अस्पतालको निर्माण कार्य दुई वर्ष भित्रमा गर्नु पर्ने सम्झौता गरीएको छ । निर्माण कार्यको ठेक्का श्री सिनर्जी सुवेदी जे.मी. काठमाडौँलाई  दिईएको छ ।

अस्पताल निर्माण कार्य सुरु भएसँगै वडावासी खुशी भएको वडाअध्यक्ष गोपाल प्रसाद यादबले बताउनु भयो । यस वडा वासीहरुका स्वास्थ्य रक्षाका लागि अस्पताल भर्पदो हुने र यसका लागि अस्पतालका सम्पर्ण व्यवस्थापन पनि व्यवस्थित तरिकाले गर्ने यादबले प्रतिवद्धता गर्नु भयो ।

पछाडी परेका क्षेत्रका रुपमा रहेका सिरहा नगरपालिकालाई स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सबै नगरिकाका पहुँच हुने उदेश्यका साथ कार्यक्रम बनाई कार्यन्वयन भईरहेको छ । महामारीका वेला स्वास्थ्य क्षेत्र सबैका लागि चासोका विषय बनेका छन् । नगरपालिकाका जनतालाई घरमै सहज, सरल र मितिव्यिता रुपमा स्वास्थ्य सेवा दिन अस्पताल उपलब्धी मुलक हुनेछ । यस अस्पतालका सेवा व्यवस्थापन पनि विशेष रुपमै हुने यादबले बताउनु भयो ।

225159892_2953707588174594_5021503410444796985_n

228348452_205677851523734_6944974138502586663_n

 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब