१० किलो गाँजासहित एकजना प्रहरीको फन्दामा

  • साउन ३२, २०७८ | ९७४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाबाट लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१७ गोबिन्दपुर बस्ने ४० वर्षीय बागेश्वर चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलीले सोमबार चौधरीको घरबाट १० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले उनको घरमा खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा पाएपछि चौधरीलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब