अवैध लागूऔषध सहित दुई जनाप्रहरीको नियन्त्रणमा

  • भदौ १, २०७८ | ७३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त शुभाष बुढाथोकीका अनुसार २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा जिल्ला सिरहा गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा जिल्ला सिरहा बरियारपट्टी गाउँ पालिका ३ बस्ने बर्ष २२ को प्रमोद कुमार यादव र जिल्ला सिरहा सुखिपुर नगरपालिका १० बस्ने बर्ष २८ को धनजित यादव रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट NITRAVET Tablet–९०० पिस, On Test पल्सर मो.सा.(125 cc) –१, मोबाईल २ ओटा, नगद रु.३३४६।– सहित विशेष सुराकीको आधारमा पक्राउ गरिएको छ ।

दुवै जनालाई पक्राउ परेका लागुऔषध सहित प्रहरी कार्यालयमा राखि अनुसन्धान जारी राखिएको सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त शुभाष बुढाथोकीले बताए ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब