ब्राउन सुगर सहित तीनजना पक्राउ

  • भदौ ३, २०७८ | ६९० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३ भदौ । सिरहा प्रहरीले लागु प्रदिवन्धित पदार्थ ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लहान ५ बाट लहान २४ मनिकदहका १८ वर्षिय मनदिप विश्वकर्मा, ५ का ५२ वर्षिय रामदेव यादव र २५ वर्षिय दिपेन्द्रलाई ८ आठ लागु पदार्थ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचन अधिकारी शुवास बुढाथोकीले जानकारी दिए ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब