पाँच किलो चांदी सहित दुई जना पक्राउ

  • भदौ ३०, २०७८ | ६३५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । लहानबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई भारतीय युवकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रबि महतो र पिन्टु महतो छन् । उनी दुबै जनालाई चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयमा बुझाउने बताइएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब