गाँजासहित एक जना पक्राउ

  • असोज ४, २०७८ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

४ असोज, सिरहा । लागूऔषध गाँजासहित सिरहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका–१३ तिरतपुरका २६ वर्षीय शुभकुमार महतोलाई सिरहा नगरपालिका–६ बसबिट्टा चोकबाट प्रहरीले पक्राउ गरेको हो । ।

महतोले चलाएको ज ११ प १७४३ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ५ किलो २२३ ग्राम लागूऔषध गाँजा र २ थान नाइट्रोभेट ट्याबलेट फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब