लागूऔषध मुद्वाका फरार प्रतिवादी पक्राउ

  • असोज ६, २०७८ | ६८१ पटक पढिएको | सीमा संदेश
alt

 सिरहा । लागू औषध मुद्वाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीका अनुसार फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्वामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं.१९ बस्ने बर्ष २८ को अमृत कुमार साहलाई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं.१९ स्थितबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सिरहामा बुझाईएको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

फरार रहेका साह २ (दुई) बर्ष कैद र १,००,०००।– (एक लाख) जरिवाना तोकिएको थियो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब