बलात्कार प्रयास घटनाको उजुरी दर्ता

  • असोज ७, २०७८ | ७९५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ७ असोज । सिरहामा एक ३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा उजुरी परेको छ । औरही गाउँपालिका–१ का ४० वर्षीय अजय यादवले बलात्कार प्रयास गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पीडित महिलाका अनुसार आरोपितले भदौ ३१ गते बलात्कार प्रयास गरेको र गाउँमा नै घटना मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन ढिला भए पनि असोज ४ गते कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास खतिवडाले घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरेको र आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब