सिरहा । बर्दिवासमा आयोजना गरिएको बेंगाडा्वर गोल्डकपमा सिरहाको सलहेश युवा क्लव सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ ।
सोमवार भएको खेलमा बागमती युवा क्लव सलाृहीलाई १ गोलले हराई सिरहा सलहेश युवा क्लवले सेमीफाईनलको यात्र तय गरेको छ । खेलको दोस्रो हाफको १४ औँ मिनेटमासिरहा सलहेश युवा क्लवबाट मेक्सवेलले गोल गरेएको थियो । उनलाई खेलको म्यनवदी म्यचको पुरस्कार पनि प्रदान गरिएको छ ।
सेमीफाइनल खेल असोज २१ गते विहीवार हुने निश्चित भएको छ । फाईनल खेलको प्रथम विजयतालाई रु.एक लाख १० हजार नगद, गोल्डकप प्रदन गरिनेछ र उप विजयतालाई रु.५१ हजार नगद , गोल्डकप पुरस्कारका रुपमा प्रदान गरिने आयोजकको घोषणा रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved