बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

  • कार्तिक २३, २०७८ | ९०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरी एक जना पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका वडा नं.- ११ स्थित आँप बगैचामा आइतवार साझ बालिकालाई जबरजस्ती करणी गरको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको कमलामाई नगरपालिका वडा नं. ६ घर भएको वर्ष २० को शेष कुमार महतोले एक जना बालिकालाई करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय कल्याणपुरले  कल्यणपुर नगरपालिका वडा नं.- ११ स्थित मिलन चौकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डि.एस.पी.सुवास बुढाथोकीको अनुसार पक्राउ परेका महतोलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट सातदिनको म्याद थप गरी आवश्यक अनुसंधान भईरहेको बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब