सिरहामा ७ सय ४६ गणक परिचालन

  • कार्तिक २६, २०७८ | ८११ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । राष्ट्रिय जनगणनाका लागि सिरहामा ७ सय ४६ जना गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय सिरहाले जनाएको छ । राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरी आजबाट गणनाको कार्य आरम्भ गरिएको जिल्ला जनगणना कार्यालय सिरहाका प्रमुख शंकर ठाकुरले जानकारी दिए ।

बिहीवार बाट सुरुभई मंसिर ९ गते सम्म चल्ने जनगणनालाई प्रभावकारी बनाउन जिल्लाका १७ स्थानीय तहलाई गाभेर मिर्चैयो, गोलबजार, सिरहा, सुखिपुर, भगवानपुर, लहानसहित ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेको पनि ठाकुरले जानकारी दिए ।

गणकहरु प्रत्यक घरमा पुगोर विवरण संकलगन गर्ने प्रमुख ठाकुरले बताए । जनगणना प्रभावकारी वनाउनको लागि ४ जना गणकमा एक जना पर्नेगरी एक सय ८५ जना सुपरिवेक्षक परिचालन गरिएको जनाएको छ । गणना प्रभावकारी भए, नभएको अनुगमन गरिने उनले पनि उनले जानकारी दिए ।

विभिन्न चरणमा तालिम दिएर तयार पारेका गणकहरु केही समस्या परेर कम भएको छ, त्यसमा पनि नयाँ छनोट गरेर तालिम दिई तयार पारेर खटाउने प्रमुख ठाकुरले जानकारी दिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब