सन्दीप भन्छन्– टिमकाे ढाेका सबैका लागि खुला रहनेछ

  • पुस ४, २०७८ | ६२७ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै  ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूहरूसँग गर्नका लागि धेरै काम रहेकाे बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएकाे बुधवार कप्तान नियुक्त गरेपछि आज आइतवार सामाजिक सञ्जालमार्फत सन्दीपले यस्ताे बताएका हुन् । 

उनले लेखेका छन्, ‘सबै सहयाेगी देशले हाम्राे पूर्ण समर्थन गरेका छन् । क्यान र आईसीसीसँग छलफल गरेर हामी पूर्ण सदस्य देशकाे रूपमा पुग्नुपर्छ । हामीले गर्नुपर्ने काम धैरै छ र हामी सबै मिलेर जे पनि हासिल गर्न सक्छाैँ । 

यस्तै सन्दीपले टिमलाई अघि बढाउनका लागि सबैका लागि ढाेका खुला रहेकाे बताएका छन् । ‘एक टिमकाे रूपमा हाम्राे याेजना सरल रहनेछ । नेपालकाे क्रिकेटलाई अघि बढाउन हामी एक परिवार, एक टिम, एक इकाइकाे रूपमा खेल्नेछाैँ । यस टिमकाे ढाेका सबैका लागि खुला रहनेछ’, सन्दीपले लेखेका छन् । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब