युवतीलाई बेच्न भारत लगिरहेका दुई जना पक्राउ

  • पुस १४, २०७८ | ६०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सीमानाका गौरीफन्टाबाट बेच्न भारततर्फ लैजाँदै गरेकी एक युवतीको उद्धार गरिएको छ । लम्कीचुहा नगरपालिका १ की १९ वर्षीया युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुरबाट गौरीफन्टा नाकामा रहेको सुरक्षा पोस्टले भारततर्फ लैजाँदै गरेको अवस्थामा ति युवतीलाई उद्धार गरियो । ती युवतीलाई ललाइफकाइ भारत लगिरहेको दुई जना दलाललाई समेत पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको राजस्थानका २१ वर्षीय अरुण कुमार र हरियाणाका १८ वर्षीय चिराग दुग्गल रहेका छन् । उनी दुबै जनामाथि आवश्यक कारवाहीका लागि शान्ति पुनःस्थापना गृहको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब