दोस्रो शिशुवारी नक आउट फुटवल प्रतियोगिताको फाइनल खेलमा सलहेश युवा क्लव सिरहा विजय

  • माघ ११, २०७८ | ६१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सप्तरिको शिसुवारीमा जारी दोस्रो शिसुवारी गोल्डकप फुटबाल प्रतियोगिताको उपाधि सलहेश युबा क्लब सिरहाले जितेको छ।

सोमवार संम्पन फाइनल खेलमा आयोजक शिसुवारी फुटबाल क्लबलाई १ का विरुद्ध २ गोलले पराजीत गरेको छ । 

सलहेशबाट गोल गर्ने जनक कार्की ४८ औँ मिनेट र फोफोना ५९ औँ मिनेट २ गोल गरेको थियो । सिशुवरी बाट पेनल्टी मार्फत १२ औँ मिनेटमा सागर लामाले १ गोल फर्काएको थियो ।

विजयता सलहेश युवा क्लव सिरहाले रु. ५५ हजार ५ सय ५५ नगद र ट्फि जितेको छ । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब