ब्राउन सुगर सहित सिरहाबाट एक जना पक्राउ, एक जना फरार

  • फागुन ६, २०७८ | १,०४९ पटक पढिएको | सीमा संदेश

सिरहा । प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा सदरमुकामको एक होटलबाट बिहीवार साँझ ब्राउन सुगर सहित सिरहा नगरपालिका–६ बसपिट्टाका भुटाई भन्ने आमोद यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ब्राउन सुगर सहित होटलमा पुगेको खबर पाएपछि खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको छ भने अर्का एक जना फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई प्रतिबन्धित ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसंधान थालिएको प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताएका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब