बर्दिवासलाई १ -० गोलले पराजित गर्दै सिरहा सलहेश युवा क्ल विजय

  • चैत ४, २०७८ | ६४७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । धनुषाको खजुरीमा जारी चौथो अध्यक्ष गोल्डकप फुटबाल प्रतियोगिताको बिहीवार सम्पन्न फाइनल खेलमा सलहेश युबा क्लब सिरहाले ए.पि.एफ. फुटबॉल क्लब बर्दिबासलाई १ ० गोलले पराजित गर्दै विजय भएको छ । 

खेलको म्यानवदी म्याच अरमन्ड र म्यानवदी सिरिज निस्चल मुक्तन सलहेश युवा क्लव सिरहाका खेलाडी हात पारेको छ ।

खेलको प्रथम पुरस्कार १ लाख १ हजार जितेको छ । 

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब