सिरहा, २९ चैत । सप्तरीको फतेपुरमा आयोजित मदन भण्डारी गोल्डकपको मंगलवार सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा बागमती युबा क्लब सर्लाहीलाई पराजित गर्दै सलहेश युवा क्लव सिरहा फाइनलमा प्रवेश गरेको छ ।
सर्लाहीलाई शून्य बिरुद्ध ३ गोलले पराजित गर्दै सलहेश युबा क्लब सिरहाले फायनलको यात्र सुश्नित गरको थियो ।
सलहेश क्लवको तर्फबाट ६ र २८ औँ मिनेटमा २ गोल गरको थियो भने मार्टिनले १९ औँ मिनेटमा थप १ गोल गरेका थियो ।
खेलको मैन अ‘ाफ द मैच सलहेशका प्रदिप लामा घोषित भएको छ । । पÞmाइनलखेल नयाँ वर्ष २०७९ को बैशाख २ गते हुनेछ।
प्रतियोगितको पहिलो विजयता २ लाख नगद र दोस्रो विजयता १ लाख नगद सहित ट्फी पुरस्कार पाउने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved