पूर्वपत्नीमाथि छुरा प्रहार

  • असार १, २०७९ | ६८४ पटक पढिएको | सीमा संदेश
alt

उदयपुर, १ असार। जिल्लाको त्रियुगा नगरपालिका १ का एक महिलालाई पूवर्तपतिले छुरारोपी घाइते बनाएको छ । त्रियुगा नगरपालिका १ फुलजोरकी सिर्जना राईलाई पूर्वपति कटारी नगरपालिका ६ रिस्कुका ४५ वर्षीय रामकुमार सुर्खेतीले छुरा रोपि घाइते बनाएको हो।

मंगलबार दिउँसो फुलजोर स्थित सिर्जनाको किराना पसलमा पुगेका पूर्वपति सुर्खेतीले सुरुमा झगडा गरेका थिए। त्यसपछि सिर्जनाको पेटमा छुरा रोपेको र आफूलाई पनि छुरा हानेको उदयपुरका प्रहरी नायव निरीक्षक सन्तोष आचार्यले जानकारी दिए।

किराना पसलमा बसिरहेकी सहरमान राईकी श्रीमती ४३ वर्षीया सिर्जनालाई र आफूलाई पनि एक व्यक्तिले छुरा हानेको भन्दै प्रहरीलाई खबर पुगेको थियो।

प्रहरीले दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाइघाटमा लगेको थियो। थप उपचारको लागि बिपि कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको डीएसपी आचार्यले बताए।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब