बालेनको प्रतिक्रिया – ‘यो अत्ति भयो, कानुनी राज्य यस्तो हुँदैन’

  • साउन २८, २०७९ | ४४६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेट्नुभएको छ । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेट्नुभएको हो ।

साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले न्याय दिनुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेख्नुभएको छ, ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

आफू बलात्कारमा परेको भन्दै निहारिकाले न्याय मागेर महिनौँदेखि आन्दोलन गर्दै आउनुभएको छ । निहारिकाको छोरी पनि छ तर विवाह नहुँदै बलात्कारमा परेर छोरी जन्मिएको भन्दै उहाँले डीएनए परीक्षणको माग गर्नुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालय अघि  शरिरमा पेट्रोल छर्केर आत्महत्या गर्ने कोसिस गरेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको छ । निहारिकाको अहिले उपचार भइरहेको छ । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब