मकवानपुरलाई पराजित गर्दै सिरहा सेमिफाइनलमा प्रवेश

  • असोज १८, २०७९ | ५१६ पटक पढिएको | सीमा संदेश
alt


सिरहा । धनगढ़ीमाई गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा मकावानपुरलाई पराजित गर्दै सिरहा सेमिफाइनलमा प्रवेश गरको छ ।

सलहेश युबा क्लब सिरहाले हेटौडा फूटबाल एकेडमी मकवानपुरलाई ९ गोलको विशाल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रबेश गरेको हो।

सलहेश युवा क्लव सिरहाको खेलाडी फोडें फोफोनाले ३ गोल, रुपक लामा २ गोल, ओम सिँह २ गोल र फोफोना इब्राहिम २ गरी कुल ९ गोल गरेका थिए । तर हेठौँडाका खेलाडीहरु लगातार गोल खाएपनि खेल अवधि भरी एउटा पनि गोल फर्काउन  सकेन्न ।

सलहेश युवा क्लव सिरहाको सेमिफाइनल खेल बिराटनगरसाँग असोज २१ गते हुने छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब