देशभरि डेंगुका बिरामी ४० हजार‚ अहिलेसम्म ४८ जनाको मृत्यु

  • असोज ३१, २०७९ | ५३६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार अहिले डेंगुका सबैभन्दा धेरै बिरामी काठमाडौं जिल्लामा छन्। काठमाडौंमा हाल १२ हजार २५२ जना डेंगुका बिरामी रहेका छन्।

मन्त्रालयकै विवरणअनुसार पनि हालसम्म देशभरि डेंगुका बिरामीको संख्या ४० हजार २९ जना पुगिसकेको छ। सरकारकै तथ्यांकअनुसार साउनयता डेंगुबाट ४८ जनाको मृत्यु भइसकेको छ। 

मन्त्रालयले दिएको विवरणअनुसार डेंगुका बिरामी ललितपुर जिल्लामा ८ हजार ७१४ जना‚ भक्तपुरमा २ हजार ७३० जना‚ मकवानपुरमा ४ हजार ५० जना र चितवनमा १ हजार ४६० जना रहेका छन्। 

देशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउनयता तीव्र गतिमा फैलिएको डेंगु देशका ७७ वटै जिल्लामा फैलिएको छ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब