मन्त्रिपरिषद्‌ बैठक : राष्ट्रियसभाको उपचुनाव २५ माघमा हुने

  • पुस २२, २०७९ | ३९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं : बिहीवारबसेको मन्त्रिपरिषद्‍ बैठकले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ।   

राष्ट्रियसभाको उपनिर्वाचनका लागि यसअघि नै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श तथा छलफल गरिसकेका थिए।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएसँगै उनको उक्त स्थान रिक्त छ। त्यही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमालेबाट प्रतिनिधिसभाको सांसद उठ्न लागे पनि पार्टीबाटै दोहोरो उम्मेदवारीका कारण उनले उम्मेदवारी दिन पाएका थिएनन्।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब