शहिद हेमनारयण गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को तालिका सार्वजनिक

  • चैत १०, २०७९ | ७२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० चैत । शहिद हेमनारयण गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को खेल तालिका सार्वजनिक गरको छ । सिरहा नगरपालिकाको आर्थिक सहयोग, सिरहा जिल्ला फुटवल संघको प्राविधिक सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा शहिद हेमनारायण गोल्डकप फुटवल खेल प्रतियोगिता–२०७९ मा अन्तराष्ट्यि स्तरका टिमहरुका सहभागितामा हुन लागेको छ । 
सलहेश युवा क्लव सिरहाको अध्यक्ष राजिब यादबको अनुसार, स्थानीय स्तरका खेलाडी उत्पादन तथा अन्तराष्ट्यि पहिचान गराउने उदेश्य लिई प्रतियोगिताको उद्घाटन चैत १५ गते हुने छ।   प्रतियोगितामा जम्म १० टिमको सहभागिता रहने छ । कोशी प्रदेशबाट २ वटा, मधेश प्रदेशबाट ४ वटा, बागमती प्रदेशबाट २ वटा र इन्डिया युपिबाट १ टिमको सहभागिता रहने छ । 
प्रतियोगिताको प्रथम विजयीता टिमलाई २ लाख ५१ हजार नगद, दोस्रो उपविजयीता टिमलाई १ लाख ५१ हजार नगदर र ट्फी प्रदान गरिने छ । त्यस्तै वेस्ट गोलकिपरलाई गोलडेन पन्जा र  ५ हजार नगदर, सार्वधिक गोलकर्तालाई गोलडेन बुट र ५ हजार नगदर, सबभन्दा बढी  गोल गर्ने उत्कृष्ट खेलाडीलाईै गोलडेन बुट र ५ हजार नगद र प्रत्येक  दिन हुने म्यानवदी म्याच खेलाडीलाई ट्फी र ३ हजार नगद प्रदान गरिने छ । 
पहिलो खेल १५ गते क्षमादेवी प्लानिगं ब्याईज युािईटेड काठमाण्डौ र ध्र्वतारा स्पोटिगं क्लव दमक झापा, १६ गते बिरगंज युनाईटेड बिरगंज पर्सा र गोलबजार स्पोर्ट क्लब गोलबजार, १८ गते बागमती युवा क्लब बागमती, सर्लाही र १६ गतेको विजयीता टिम, २१ गते १५ गतेको विजयीता र १८ गतेको विजयीता र १७ गते डाँगिहाट युथ क्लब बेलबारी मोरगं र गाईघाट फुटबल क्लब गाईघाट, उदयपुर, १९ गते माँ कमख्या स्पोटिगं क्लब र १७ गतेका विजयीता, २० गते सलहेश युवा क्लब, सिरहा हेटौडा, मकवानपुर, २२ गते १९ र २० गतेको जिजयीता टिम गरी  फाइनल खेल २४ गते हुने छ ।
प्रतियोगिता सिरहा क्याम्पसको खेल मैदानमा मध्यान साढे दुई बजेबाट हुने छ । प्रतियोगिताको अन्तिम तयारी पुरा भईसकेको अध्यक्ष यादबले बताए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब