मोरङ्गलाई पराजित गर्दै उदयपुर क्वार्टरफाइनलमा प्रवेश

  • चैत १७, २०७९ | ७८७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १७ चैत । शहिद हेमनारायण यादब गोल्डक फुटवल प्रतियोगितको तेस्रो दिनको खेलमा डाँगीगीहटा युथ क्लव मोरङ्गलाई पराजित गर्दै गाईघाट फुटबल क्लव उदयपुर क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

शुक्रवार भएको खेलमा मोरङ्गलाई ३-२ को बरावरी गोलमा उदयपुर विजयी भएको छ ।

खेलको म्यन  अफ द म्याच गाईघाट फुटबल क्लवको खेलाडी दीपक मगर भएको छ । उनलाई रु. ३ हजार नगदर र ट्फी प्रदान गरिएको छ ।

१८ गते शनिवारको खेल बागमती युथ क्लव सर्लाही र बीरगन्ज युनाइटेड पर्सा बिच हुने आयोजकले जानकारी दिईएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब