२५ वर्षीया युवतीको हत्या आरोपमा एकजना पक्राउ

  • जेठ १९, २०८० | ४५४ पटक पढिएको | सीमा संदेश

प्रहरीले युवतीको हत्या गरेको आरोपमा झण्डै ८ वर्षपछि एकजनालाई नियन्त्रणमा लिएको छ ।

बिहिबार नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका ८ चौधरी बस्ति बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई नियन्त्रणमा लिएको हो ।

२०७० साल असोज २९ गते बिहान सिरहाको कर्जन्हा नगरपालिका १० बगाहा खोलाको पुल मुनी तनहुँको पोखरी भन्ज्याङ गा.बि.स. ५ घर भई हाल नवलपरासी आदर्श गा.बि.स. २ बस्ने २५ वर्षीया कल्पना परियार मृत अवस्थामा फेला परेको थियो ।

सोही घटनामा संलग्न चौधरी आफ्नो वडा एरियामा लुकि छिपी बसेको सूचनाको आधारमा खोज तलास गर्ने क्रममा बयलवासबाट पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय त ...

औरहीमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– २ तुलस ...

सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब