प्रादेशिक अस्पताल सिरहामा स्वास्थ्यकर्मी अभावका कारण एनेस्थेसिया सेवा प्रभावित

  • भदौ ८, २०८० | ८२८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०८ भाद्र । प्रादेशिक अस्पताल सिरहामा स्वास्थ्यकर्मी अभावका कारण एनेस्थेसिया वाडका सेवा प्रभावित भएको छ ।

एनेस्थेसिया वाडमा रहेको तीन जना स्वास्थ्यकर्मी मध्ये एक जना राज कुमार साहको सरुवा मधेश प्रदेश विज्ञान प्राधिकरणमा भएपछि सेवा प्रभावित भएको हो । 

अस्पतालले २४ घण्टे तीन चरणमा सेवा वितरण गरी तीन स्वास्थ्यकर्मीलाई खटाउँदै आइरहेका थिए । तर एक जनाको सरुवा भएपछि एनोथेसिया सेवा प्रभावकारी रुपमा दिन असहज भईरहेको अस्पताल प्रशासन प्रमुख अशोक कुमार सिँहले जानकारी दिनु भयो । 

स्वास्थ्यकर्मी अभावको कारण अस्पताल प्रशासनलाई गुनासो सुन्नु परिरहेको अवस्था छ । गुणस्तरी सेवा दिन असहज भईरहेकोले मधेश प्रदेश सरकारले उक्त समस्यालाई गम्भिर रुपमा लिई सामाधान दिने विश्वसत रहेको सिँहले बताए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब