सिरहा नगर स्तरीय फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा, उद्घाटन खेलमा रमौल र माडर बिच भिडन्त

  • पुस २०, २०८० | ६६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २० पौष । सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनमा पौष २१ गतेबाट संचालन हुने नगर स्तरीय फूतबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

"नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान" मूल नाराका साथ आयोजना हुन लागेको नगर स्तरी फूटबल प्रतियोगिता माघ २ गते सम्म संचालन हुने सलहेश युवा क्लव सिरहाको अध्यक्ष राजिप यादबले बताए । 

फूटबल प्रतियोगितामा सिरहा नगरपालिकाको २२ वडा मध्ये १६ वडाका टिमले भाग लिएका छन । वडा स्तरीय भिडन्तलाई रोमाञ्चकारी बनाउन सुविधायुक्त तवरले खेल मैदान व्यवस्थापन गरिएको छ । प्रतियोगितको पहिलो दिन उद्घाटन खेल वडा नं. ४ रमौल र  वडा नं. १६ माडर बिच भिडन्त हुने छ । 

प्रतियोगितको फाइनल खेल विजयता वडालाई रु. ५० हजार नगद र दोस्रो विजयतालाई रु. २५ हजार नगद र ट्फी प्रदान गरिने क्लवका अध्यक्ष यादबले बताए ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब