सिरहा नगरपालिका नगर स्तरीय फूटबल प्रतियोगिताको उद्घाटन खेलमा रमौल विजयी

  • पुस २२, २०८० | ३२० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २२ पौष । “नगरको पहिचान युवाको समान र स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान“ नारा साथ आयोजना गरिएको सिरहा नगरपालिका नगर स्तरीय फूटबल प्रतियोगिताको उद्घटन खेलमा वडा नं. ४ रमौल विजयी भएको छ ।

वडा नं. १६ माडर र रमौल बिच भएको घमासान खेलमा समय अवधि भरी रमौलले खेलको २४ औँ मिनेटमा मात्र एक गोल गरको थियो । माडर उक्त एक फर्काउन नसकेपछि पराजित हुने परेको थियो । विजयीसँगै रमौल क्वार्टर फाइनलमा प्रवेश गरको छ ।

 खेलको म्यान अफ द  म्याच रमौलका ४ नम्बर जर्सिका खेलाडी मो.अशरफ सिद्धिकी भएको छ । 
आज (आइतवार) पहिलो खेल वडा नं. १२ सारस्वर र वडा नं. १४ खिरौना बिच हुने र दोस्रो खेल वेलुका ३ बजे वडा नं. ११ भलुवाही र वडा नं. १९ सन्हैठा बिच हुने सलहेश युवा क्लवको अध्यक्ष राजिप यादबले बताए ।

खेलको उद्घाटन सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले गर्नु भयो ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब