दिलीपपुत्री दिव्या एक्टरबाट डेब्यु गर्दै

  • फागुन १८, २०८० | ३३४ पटक पढिएको | सीमा संदेश
alt

अभिनेता दिलीप रायमाझीकी पुत्री दिव्या रायमाझीले पनि नेपाली रजतपटमा डेब्यु गर्ने भएकी छिन्। दिव्याले अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने फिल्म एक्टरबाट नवनायिकाको रूपमा डेब्यु गर्न लागेकी हुन्।

निर्माणपक्ष र दिव्याको तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच सो फिल्ममा काम गर्ने सम्झौता भएको हो।

अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्मबाट डेब्यु गर्न लागेकी हुन्। फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइराला पनि मुख्य भूमिकामा रहनेछन्।

अदृत फिल्म्स्को ब्यानरमा राजन भुसालको निर्देशन र थमनकुमार भण्डारीको निर्माणमा बन्ने फिल्मको छायांकन आगामी वैशाख पहिलो साताबाट सुरु हुने जनाइएको छ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब