शहिद हेमनारायण गोल्डकप : सलहेश क्लवलाई पराजित गर्दै सिन्धुली विजयी

  • फागुन २४, २०८० | ९४३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ फाल्गुन । घरेलु टिम सलहेश युवा क्लव (निलो) सिरहालाई पराजित गर्दै दुधौली स्पोर्टस क्लव सिन्धुली विजयी भएको छ ।

बुधवार भएको तेस्रो खेलमा ५-१ गोलमा सिरहालाई पराजित गरेको हो । सिन्धुलका खेलाडी समीर राई ४ गोल गरेका थिए भने सिरहाबाट विष्णु दनुवार १ गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच सिन्धुलीका समिर राइ भएको छ ।

आजको खेल कमाख्या स्पोर्टस क्ल बनारास भारत र  हेटौडा एकेडमी मकवानपुर विच हुने छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब