शहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सेमिफाइनलमा प्रवेश

  • फागुन २७, २०८० | ३५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २७ फाल्गुन । सिरहा क्याम्पस मैदना जारी हेमनारायण गोल्डकप फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा हेटौडा फुटबल एकेडमीलाई पराजित गर्दै सलहेश युवा क्लव सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मैदान तताउँने भएको खेलमा सिरहाले मकवानपुरलाई ३–० गोल अन्तरले पराजित गरेका छन् ।

सलहेश क्लवबाट जर्सी न. ७ का  फोडे फोफानाले १६ औँ र ३८ औ मिनेटमा २ गोल र जर्सी नं. ८ का जय गुरुङले २२ औँ मिनेटमा १ गोल गरेका थिए । 

खेलका म्यन अफ द म्याच फोडे फोफना भएका छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब