वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामत अस्वस्थ्य

  • चैत २३, २०८० | ४७० पटक पढिएको | सीमा संदेश
alt

वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामत अस्वस्थ्य भएका छन् ।

नेपाल शास्त्रीय संगीत समाजले वरिष्ठ शास्त्रीय गायक कामतको दुवै मृगौलामा समस्या देखिएको जनाएको छ । अध्यक्ष धनबहादुर गोपाली र महासचिव गोकुल लेछर्बो लिम्बुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा वरिष्ठ शास्त्रीय गायक कामतको दुवै मृगौलामा समस्या देखिए पछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् । वरिष्ठ शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् । सिरहाको पोखरभिन्डामा जन्मेका वरिष्ठ शास्त्रीय गायक कामत गायन तथा गुरुकुल संगीत पाठशाला संचालन गर्दै आएका छन् ।

नेपाल रेडक्रस सोसाइटी सिरहामा एकै व्यक्ति २५ वर्षद

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत् ...

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब