पाकिस्तानी संसदको ड्युटीमा किन खटाइँदैछ बिरालो ?

  • भदौ ६, २०८१ | ३९० पटक पढिएको | सीमा संदेश
alt

पाकिस्तानी संसदको सुरक्षामा अब बिरालोलाई पनि खटाइने भएको छ । संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जियो न्युजका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो ।

पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ । मुसाले संसदका महत्वपूर्ण कागजात पनि नष्ट गर्न थालेपछि अधिकारीहरू चिन्तित बन्न थालेका थिए ।

मुसाले संसदका विद्युत तथा इन्टरनेटका तार समेत काटेर हैरान पार्ने गरेका छन् । त्यसैले मुसा आतंकबाट मुक्ति पाउनका लागि संसदमा बिरालो खटाउने निर्णय गरिएको हो ।

प्राधिकरणले मुसा नष्ट गर्नका लागि निजी विज्ञहरुको समेत सहयोग लिने योजना बनाइरहेको छ । यसका अलावा मुसा पक्रिनका लागि विशेष खालको मुसादानी पनि राखिएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब