सिरहा नगरपालिका द्धारा टि-सर्ट सहयोग

  • असोज ४, २०८१ | ४१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०४ असोज । सिरहा नगरपालिका द्धारा नेपाल डोरी तान संघ सिरहालाई ११ थान टि-सर्ट उपलब्ध गराई सहयोग गरेको छ ।

डोरी तान खेलमा राम्रो प्रर्दशन गरी नगरको गौरव बढाएको भन्दै नगरपालिकाका मेयर डा. नविन कुमार यादबले टि-र्सट सहयोग गरेको हो ।

केही दिन अगाडी बिरंगञ्जमा भएको डोरी तान खेलमा डोरी तान संघ सिरहाले राम्रो प्रर्दशन गरी दोस्रो पुरस्कार जितन् सफल भएको थियो ।

उक्त सफलतालाई आगमी दिनमा हौसलाको रुपमा लिई अझ अगाडी बढन मेयर यादबले खेलाडिहरुलाई सुझाव दिईएको नेपाल डोरी तान संघका अध्यक्ष जितेन्द्र झाले बताए ।

459444377_1895566274288931_7627317156453602159_n

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब