सिरहा नगर स्तरीय फुटवल प्रतियोगितको पहिलो चरणमा फुलवारीय विजयी, दोस्रो चरण बरावरी

  • माघ १०, २०८१ | ६२६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १० माघ, सिरहामा जारी सिरहा नगर स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो चरणको खेलमा लगडी गडियानीलाई पराजित गर्दै फुलवरीया विजयी भएको छ । दोस्रो चराणको खेलमा मैहिसोथा र सुक्चौना बधौरा बारवरी खेलका छन् ।

बुधवारको पहिलो चरणको खेलमा वडा नं. १३ फुलवारीयाका अखिलेश यादब, अब्दुल रहमान, राकेश कुमार सदाले १।१ गोल गरी ३ गोल गरेका थिए । वडा नं. २० लगडी गढियानीले खेल समय अवधि भित्रको कुनै गोल फर्काउने नसकेपछि फुलवरीया विजयी भएको थियो ।

पहिलो चरणको खेलका म्यान अफ द म्याच वडा नं. १३ फुवारीया टिमका महेश कुमार कापर भएका छन् ।

त्यसैगरी दोस्रो चरणको खेलमा वडा नं.८ को खेलाडि शुभान राइन् २५ औँ मिनेटमा १ गोल गरको थियो भने वडा नं. १५ सुखचौनाका खेलाडि जर्सी नं. १० ले १ गोल गरी खेल अवधि भित्र बारवरी गरेका थियो ।

आज पेनाल्टी सुट आउटको मदले खेलका निर्णय लिने सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले सीमा सन्देशलाई जानकारी दिइएको छ । 

आजको पहिलो खेल वडा नं. १८ र १९ बिच हुनेछ र दोस्रो खेल वडा नं. ९ र ११ बिच हुनेछ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब