ट्राफिकमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

  • माघ ३०, २०८१ | ३८२ पटक पढिएको | सीमा संदेश
alt

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ ।

मंगलबार राति ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा चक्कु प्रहारको प्रयास भएको हो ।

चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ वर्षीय टेकबहादुर टमटालाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आक्रमण प्रयास गर्ने धनगढी उपमहानगरपालिका-१४ निवासी टमटालाई मंगलबार राति नै पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब