हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने

  • चैत २०, २०८१ | ६६७ पटक पढिएको | सीमा संदेश
alt

सामाजिक अभियन्ताका रूपमा चर्चामा आएकी युटुबर गंगा लामालाई अनुसन्धानमा सघाउने शर्तमा प्रहरीको साइबर व्यूरोले आफन्तको जिम्मा लगाएकामा आज फेरि उपस्थित गराउने भएको छ ।

युट्युब प्ल्याटफर्म बेसिस गुड टेलिभिजनको सञ्चालिकासमेत रहेकी लामालाई विद्युतीय कारोबार ऐन अन्तर्गत उजुरी परेपछि साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनलाई सोधपुछपछि अनुसन्धानमा सघाउने शर्तमा मंगलबार बेलुका प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । साइबर व्यूरोका प्रवक्ता दिपक राज अवस्थीले प्रारम्भिक छलफल गर्दा लामालाई थुनामै राख्नु पर्ने अवस्था नदेखिएको र फेरि उपस्थि हुने गरी हिजो बेलुका आफन्तको जिम्मा लगाइएको बताए ।

उनले कसुरबारे अहिले भन्न नमिल्ने र सरकारी वकिलमार्फत मुद्दामा अघि बढ्ने कुरा भइरहेको जानकारी  दिए । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब