शहिद हेमनारायण गोल्डकप : गोलबजार स्पोर्टस विजयी

  • जेठ २१, २०८२ | २३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २१ जेठ । सिरहा सदरमुकाममा जारी शहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा गोल्डेन स्टार युथ क्लव सुनसरी १ गोल विरुद्ध गोलबजार स्पोर्टस क्लव २ गोल गरी विजयी भएको छ ।

गोलबजार स्पोर्टसको खेलाडी निश्चल मोक्तानले ३ औ मिनेटमा पहिलो गोल गरको थियो । त्यसपछि प्रताप राई ५४ औ मिनेटमा दोस्रो गोल गरको थियो । त्यस्तै सुनसरीको खेलाडी सुजन सरदार ५९ औँ मिनेटमा एक गोल फर्काएको थियो ।

खेलको म्यन अफ द म्याच गोलबजारको खेलाडी प्रताप राई भएको छ । उनलाई तीन हजार नगद र ट्फी प्रदान गरेको छ । गोलबजार स्पोर्टस सेमिफाइनलमा प्रवेश गरको छ ।
 
जेठ २१ गने तेस्रो दिनको खेल सलहेश युवा क्लव र गाईघाट फूटवल क्लव उदयपुर बिच हुने सलहेश युवा क्लवको अधयक्ष राजिप यादबले बताए । 

उक्त गोल्डकप सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लव सिरहाको आयोजनामा श्री सूर्यनारायण सत्यनारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा संचालित छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब