‘जनमतलाई जनादेशले खरानी बनाइसक्यो’

  • भदौ २९, २०८२ | ४२१ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दल र नेताहरुले पाएको जनमतलाई जनादेशले खरानी बनाइसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटन भएको विरोधमा दलहरु वक्तव्यबाजीमा उत्रिएपछि बस्नेतले उक्त टिप्पणी गरेका छन् । बस्नेतले भ्रष्ट दल र तिनका नेताहरुलाई जनतासँग माफी माग्न भनेका छन् । उनी भन्छन् ‘निर्मम जनकारबाहीमा परेका भ्रष्ट दल र नेताहरुले आजसम्म जनता र देशमाथि गरेको कुकर्मका लागि माफी माग ।

राज्यले हिम्मत गर्यो भने थप कारबाही भोग्नका लागि तयार भएर बस । त्यसैमा तिमीहरुको भलाइ छ ।’ उनले प्रतिनिधि सभा विघटनको विरोध गर्न जनमतको धमाश नदिन भ्रष्ट दल र नेताहरुलाई चूनौती दिए ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब