पेस्तोल सहित एक युवक पक्राउ

  • मंसिर ७, २०८२ | ३६४ पटक पढिएको | सीमा संदेश

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले रौतहटबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक युवकलाई पक्राउ परेको छ ।

शनिबार दिउँसो चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट उक्त युवकलाई रोकेर चेकजाँच गर्दा हतियार भेटिएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य रहेका छन्। टोलीले उनलाई दुई थान पेस्तोलसहित नियन्त्रणमा लिएको थियो । उनको साथबाट बेरेटा मेड इन इटाली र सीएफ ९८–९– ९००१६९०८२३६० लेखिएको दुई थान अटोमेटिक पेस्तोल, सोका दुई म्याग्जिन, १३ राउन्ड गोली तथा एक थान खुकुरी बरामद गरिएको डिएसपी थापाले जानकारी दिनुभयो।

थप कारबाहीका लागि आचार्यलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा बुझाउने प्रक्रिया अघि बढाइिएको प्रहरीको भनाइ छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब