पर्साबाट सिके राउत सहितको नाम सिफारिस

  • पुस १२, २०८२ | २०० पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टी पर्साले प्रतिनिधि सभाका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मतीबाट सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर न १ बाट प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य ओमप्रकाश सरार्फ तथा अर्का केन्द्रीय सदस्य श्याम प्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ पार्टी राष्ट्रिष्य अध्यक्ष डा सिके राउत, केन्द्रीय सदस्य अनुराग द्विवेदी, केन्द्रीय सदस्य, हरिहर प्रसाद साह, राष्ट्रिय परिषद सदस्य बृजकिसोर प्रसाद कलवारको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य मालति कुमारी कुशवाहा र क्षेत्र नं ४ बाट केन्द्रीय सदस्य सिमा देवी कलवारको नाम सिफारिस भएको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब