सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताः दोस्रो दिनको खेलमा वडा नं. १० विजयी

  • फागुन ८, २०८२ | ५१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, फागुन ०८ गते । सिरहा क्याम्पस खेल मैदानमा जारी सिरहा नगरस्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं. १० विजयी  गरेको छ ।

वडा नं. १० ले २ गोल गरेपछि वडा नं. ४ ले खेल समय अवधि सम्म कुनै गोल फर्काउन नसकेपछि पराजित बेहोरिनु परेको थियो ।

खेलको प्लेयर अफ द म्याच वडा नं. १० का खेलाडी रोहन मुखिया भएको छ । यस जितसँगै वडा नं. १० क्वाटर फाइनलमा प्रवेश आयोजक संसथाका अध्यक्ष राजिप यादबले बताए ।

युवाको सम्मान, नगरको पहिचान, फुटबल खेल हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित नगरस्तरी फुटबल प्रतियोगिताको तेस्रो दिन आज(शुक्रवार) को खेलमा वडा नं. ८ र वडा नं.११ बिच भिडन्त हुनेछन्।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब