दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

  • साउन १७, २०८३ | १६१ पटक पढिएको | सीमा संदेश
alt

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेशनल २०२६ घोषित भइन्।

विभिन्न चरणको प्रतिस्पर्धा, प्रस्तुति तथा निर्णायकको मूल्याङ्कनपछि विजेताहरूको घोषणा गरिएको आयोजकले जनाएको छ ।मिस नेपाल प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय सौन्दर्य तथा व्यक्तित्व विकाससम्बन्धी प्रतिष्ठित प्रतियोगितामध्ये एक हो ।

सिरहामा १३ लाख बढीको अवैध सामान बरामद

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसार ...

असोज ६ गते मंगलबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ६ गते । मंगलबार । ...

अवैध सम्बन्ध राख्ने महिलालाई १०० कोर्राको सजाय, पी

इन्डोनेसियाको एक प्रान्तमा विवाहेतर सम्बन्ध राखेको अभिय ...

सुविधा दिएरै अवकाशको प्रस्ताव

सङ्घीय निजामती सेवा विधेयकको मसौदामा एक पटकका लागि कर्म ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब