सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

  • कार्तिक १३, २०८३ | १०० पटक पढिएको | सीमा संदेश
alt

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा भारतीय नागरिकहरू ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास छन् । आरोपीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । 

लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । भारतबाट उनीहरू मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब