जेन–जी आन्दोलनमा जेलबाट भागेका कैदीबन्दी पक्राउ

  • कार्तिक १६, २०८३ | ७५ पटक पढिएको | सीमा संदेश
alt

जेन–जी आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका सिरहाको धनगढीमाई-१४ का करिब ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ब्राउनसुगर सम्बन्धी मुद्दामा एक लाख रुपैयाँ जरिवानासहित १५ वर्ष कैद सजाय सुनाइएका फरार ठकुरीलाई शनिबार दिउँसो सिरहाबाट पक्राउ गरिएकाे हाे ।

लागूऔषध ब्राउनसुगर १५८ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरी मुद्दा चलाइएका ठकुरी अदालतको फैसलापछि केन्द्रीय कारागारमा रहेका बेला भएको आन्दोलनको क्रममा फरार भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

उनका अनुसार फरार ठकुरी गाउँघरमै लुकीछिपी बस्दै आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र गोलबजारस्थित लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरी सिरहा कारागारमा दाखिला गरेको छ।

बलिवुड अभिनेत्री दिशा पाटनीको फिटनेस र ‘शाही पानी’

बलिवुड अभिनेत्री दिशा पाटनी आफ्नो उत्कृष्ट फिटनेस र सुन ...

औषधीय प्रयोजनका लागि गाँजा खेती गर्न सर्वोच्चको पर

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प् ...

स्थानीय तह निर्वाचनको तया

आगामी स्थानीय तहको निर्वाचनको मिति तय नहुँदै विभिन्न रा ...

ध्वनि प्रदूषणको प्रतिस्पर्धाले समाजमा फैलिँदै असन्

घटना १ :  १० साउन ०८३ मा सुनसरीको देवानगन्ज ग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब