सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादवविरुद्ध नागरिकता समबन्धी कसूरमा आइतबार अदालतमा मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि उपप् ... पुरै पढ्नुहोस्
स्थानीय सरकार सञ्चालन ऐनले असार १० गते भित्र बजेट ल्याइसक्नुपर्नेमा मधेश प्रदेशका २५ वटा स्थानीय तहले बजेट ल्याउन सकेको छैन् । १३ वटा नगरपालिका र १२ वटा गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन् । यी ... पुरै पढ्नुहोस्
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले वडाध्यक्ष र वडा सचिवको सकारात्मक पहलले दलित बालबलिकाहरुलाई जन्मदर्ताबाट वञ्चित हुन नपरेको बताएका छन् । नागरिकता नभएकालाई जन्मदार्ता बनाइ विद्यालय भर्ना गराउने ... पुरै पढ्नुहोस्
नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका का ... पुरै पढ्नुहोस्
मधेश प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमहरुको अधिकांश बुँदाहरुलाई पूर्ववत सरकारको कपि पेष्टको रुपमा रहेको टिप्पणी मधेश प्रदेशका सांसदहरुले गरेका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा विनियोजन विधेय ... पुरै पढ्नुहोस्
काठमाडौं । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले दोस्रो ... पुरै पढ्नुहोस्
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा साढे २१ हजार मिटरब्याज पीडितले निवेदन दिएका छन् । आयोगले वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म पीडितलाई निवेदन दिन आह्वान गरेको थियो । सात प्रदेशबाट २१ हजार ५ सय ४८ म ... पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन्। आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रति ... पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्नेछन् । उनले संघीय संसदको ... पुरै पढ्नुहोस्
आज गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन। मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १६ ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved