जनता समाजवादी पार्टी (जसपा) महोत्तरीले पार्टी उम्मेदवारलाई नसघाएको आरोप गाउँदै जनप्रतिनिधिसहित १५ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको अधिकारिक उम्मेदवा ... पुरै पढ्नुहोस्
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेश प्रदेशको जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । जनकपुरधाममा बुधबार आयोजित प्रतिज्ञासभामा पार्टी सभापति १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभ ... पुरै पढ्नुहोस्
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता नभइ बेटा बन्न सर्लाही आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा सोमबार प्रतिनिधिसभा सदस्यका आकांक्षी उम्मेदवारसमेत ... पुरै पढ्नुहोस्
शेरबहादुर देउवा पक्षीय आकांक्षी उम्मेदवारहरू ‘गाछी’ छापबाटै चुनाव लड्ने भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सभापति गगनकुमार थापालाई बधाई दि ... पुरै पढ्नुहोस्
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएसँगै दुई फ्याक भएको कांग्रेसका नेता/कार्यकर्ता पनि विभाजित भएका छन् । जिल्लादेखि केन्द्रसम्मका धेरै नेता शेरबहादुर देउवा नेतृत्वको कांग्रेसमै छन् भने महाधिवेशन प्रतिनिधि धेर ... पुरै पढ्नुहोस्
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि गएराति नयाँ कार्यसमिति स ... पुरै पढ्नुहोस्
आसन्न निर्वाचन नजिकिँदै जाँदा पूर्वराजादेखि राजनीतिक दलका नेताहरुको सक्रियता जनकपुरधाममा बाक्लिने भएको छ । यही सातामै हिमानी शाह जनकपुरधाम आउने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहक ... पुरै पढ्नुहोस्
जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटकमा २० जनाले आवेदन दिएका छन् । निर्वाचन आयोगमा आवेदन दिएर आफ्नो नाम हटाएपछि जनमत पार्टीभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । २० जना समानुपातिक उम्मेदवारले ब ... पुरै पढ्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरण अड् किएको छ । जसपा नेपालमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको पदको विषयमा सहमति हुन सकेको छैन । सहमति पत्र तयार भइसकेप ... पुरै पढ्नुहोस्
समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् । चुनावको मिति आउन अब दु ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved