माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा विषय पढाउन सक्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । यो व्यवस्थालाई कार्यान्वयन गर्न सहज हुने गरी क्याम्पसमा पढ्दै विद्यार्थीलाई विष ... पुरै पढ्नुहोस्
सरकार र शिक्षक महासंघबीच भएको सहमति अनुसार धेरैजसो विषय सम्बोधन गदै संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ । निजी स्कुल र प्रारम्भिक बालविकास कक्षा (ईसीडी) सञ्चालनका विषयमा भने सहमति जुट्न सकेको छैन । उपसमित ... पुरै पढ्नुहोस्
६ वटा प्रदेशको सामुदायिक विद्याललयमा शिक्षक संख्याको तुलनामा विद्यार्थीको संख्या न्यून रहेको पाइएको छ । महालेखाको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प ... पुरै पढ्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा ... पुरै पढ्नुहोस्
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशको शिक्षामा सुधार ल्याउन मङ्गलबारदेखि सामुदायिक विद्यालयको अनुगमन सुरु गर्नुभएको छ । विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको चौतर्फी गुनास ... पुरै पढ्नुहोस्
सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निजी विद्यालय एपेक्स विद्या मन्दिरमा अध्यनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपीट गरेको छ। कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय छ ... पुरै पढ्नुहोस्
प्रधानाध्यापक (हेडमास्टर)को खेतमा काम गर्न नमान्दा एक कार्यालय सहयोगीले डेढ वर्षयता हाजिर गर्न पाएका छैनन् । तलब-भत्ता रोकिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका ४ स्थित जनता आधारभूत विद्यालय बेल्हीमा कार्यरत ... पुरै पढ्नुहोस्
सिरहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ’इन्द्रजित कुमार गोठियाले करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनका कारण गरिबका छोराछोरी पढ्न नपाउँदा मन दुखेको भन्दै अब निजी शिक्षक राखेर पढाउने बताएका छन् । उनले एक ... पुरै पढ्नुहोस्
देशभरका शिक्षक काठमाडौंको सडकमा आएर आन्दोलन गरेको १७औँ दिनमा बल्ल प्रधानमन्त्री केपी ओलीले शिक्षकका प्रतिनिधिलाई भेट दिए । प्रधानमन्त्रीले नै शुक्रबार राति बालुवाटार बोलाएर दुई घण्टासम्म गरेको छलफल कुनै निकासवि ... पुरै पढ्नुहोस्
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा नियमित रुपमा तोकीएकै समयमा सञ्चालन हुने जनाएको छ। १२ कक्षाको परीक्षा स्थगित भएको हल्ला फैलिएपछि परीक्षा स्थगित नभएको बोर्डले स्पष्ट पारेको हो। परीक्षा बोर ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved