सिरहा जिल्लामा भने बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए ।
सीमा नाकामा पूर्ण रुपले आवतजावत बन्द गरिएको र लुकिछिपी छिरेको पाइएमा आउने र लुकाउने दुबैलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही गरिनेछ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved